जनमत पार्टीकी सांसदले नेपालको सांसद हुनु भन्दा बेलायती नागरिकता हुन उत्तम ठानिछिन्। बेलायती नागरिक हुन निवेदन दिएपछि नेपाली नागरिक रहन मिलेन, सांसद त झन् हुनै मिलेन।
नेपाली सांसद बेलायती पासपोर्ट लिनका लागि सांसद पद नै त्याग्छन् भने देशको स्थिति बुझाउने अर्को तस्विर के हुन्छ र!
यसरी लुसुलुसु करले राज्यकोष भरिदिने रवीन्द्र मिश्र राज्यद्रोही। किनकी उनि यो भ्रष्टतन्त्रको प्रखर विरोधी।
दशकौँदेखि पचासौं लाख जनताले राज्य कोषमा भरिदिएको करको रकम अनेक अनेक शीर्षकमा खुलेआम घोटाला गरेर पचाउनेहरू राष्ट्रका नायक।किनकी उनिहरू यो भ्रष्टतन्त्रको संरक्षक, प्रवर्द्धक।