यदि, मान्छे ले मान्छे लाई मान्छे को व्यवहार गर्न सक्दैन भने, त्यो मानव रुपि दुष्ट दानव हो।
र यस्ता दुष्ट कार्य लाई समयमै चुस्त ब्यबस्थापन गरिएन भने, सामाजिक मूल्य मान्यताको रुप लाई पनि कुरुप पार्ने निस्चित छ।
चेतना जागौ। 😡😡😡
ट्रम्पलाइ देखाइ नेकपालाई देख्लास भनेपनि नेकपा फुटेन भने अर्को पाली पनि सरकार बनाउनेछ किनकि टुइटर तिर देख्लास भन्ने धेरै विदेश तिर छन । भोट हाल्नेहरू अधिकांस एकछापे भोटर छन सहरमा केहि मत कमि होला तर सरकार बनाउन पुग्दो भोट त अझै आउछ संजालको बिरोधले एकछापे भोटरलाइ फरक पर्दैन रहिछ ।