अहिले जारी भएको नेपालको नक्सा पहिले नै जारी हुनुपर्थ्यो । ढिलै भए पनि राम्रो भएको छ । सरकारको निर्णयलाई हामीले संविधान संशोधन गरेर वैधानिकता दिँदैछौं । अब हामी सबैले संविधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित हुने वातावरण बनाऔं । - बाबुराम भट्टराई @brb1954 @SamajwadiPartyN