आजको उदार लोकतान्त्रिक धारका प्रणेता नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन !
देशको प्रधानमन्त्री लाई मार्न तयार छु भन्ने नरोत्तम वैद्यको अभिव्यक्ति खेदजनक छ। जनताको जनप्रतिनिधि हो कि हत्यारा हो मानसिक सन्तुलन गुम्यो वा साच्चिकै वैधले योजना अनुरुप बोलेको, गहिरो अनुसन्धान सहित कानुनी दायरा मा ल्याउनै पर्छ यो शब्द सामान्य ब्यक्तिले बोलेको हैन!!