@soulmate0106 हजुरहरू मेरो आत्मिय मित्रहरू हुनुभएकोले म सधैंभरि आभार व्यक्त गर्दछु,हजुरहरूको दुःख-शुख मलाई पनि बाड्नु होला भन्न चाहान्छु।।
हजुरहरूको दिन उज्ज्वल रहोस्।।😊😊✌️✌️✌️💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘❤️❤️
कति बस्छ्यौ मनमा कुरा थुपारेर
बस्ने उमेर भयो भुरा थुपारेर
तिम्रै बाटो हेरी मनमा मायाँ बेरी
म बस्याछु सिन्दुर चुरा थुपारेर
बोल्न आउँ भनेनि भेट्न आउँ भनेनि
तिम्रा बाउ बस्याछन छुरा थुपारेर
फक्रिएको जोवन ओइलि ���र्ला फेरी
कि राख्छ्यौ माइतैमा पुरा थुपारेर @me_anish12 🤗