@bishodip कारणहरु:
खास माग गुपचुप राखि गलत मिडियाबाजी, एक दुइ जना खराब शिक्षक लाइ लिएर सबै शिक्षक खराब भन्ने मानसिकता, सामुदायिक विद्यालयको नतिजा खराब आउनुमा बजेट, प्रविधि, पूर्वाधार केहि नदिने तर शिक्षकलाइ मात्र दोषि देख्नु, विद्यालयको वास्तविकता थाहा नहुनेले हावाका भरमा धारणा बनाउनु
कोहीलाई राम्रो भन्न अरुलाई होच्याउनै पर्ने त होइन । कसैलाई खुसी बनाउन अरु कसैलाई नराम्रो भन्नु त झनै नराम्रो बानी होनि । कतै हामीले पनि हाम्रा भाई बहिनीलाई यसरी नै निरुत्साहित त गरिरहेका छैनौ? यो त leadership को झुर practice भयो।
समय संगै यी मान्छे पनि परिवर्तन हुनेछन। तिनको मानसिकता, तिनको अवस्था, तिनको हैसियत सबै परिबर्तन हुनेछ। तिनले आज गरेको मुल्यांकन कुनैदिन गलत साबित हुनेछ। तिमीले जित्नेछौ एकदिन बस आफुले आफैलाई कमजोर मुल्यांकन कहिले नगर्नु किनकी समय तिम्रो हक मा पनि परिवर्तनशील छ।
Since I have been following @hernekatha from it's starting and being a fan of @cbidhya, it feels so good now people started noticing and appreciating their hard work. It made me realized that 'good things take time.' Good luck to the team and Keep inspiring !
तिमिले मलाई गर भन्यौ
मैले सकिन
तिमिले पनि गर्न सकेका छैनौ
मैले देखिरहेको छु
अझै तिमी बुझ्दैनौ
त्यो सम्भव नै छैन
मानविय स्वभावलाई
बङ्ग्याउन खोज्छौ त
कसरी सक्छौ ?
तिमी पनि त्यसकै पात्र हौ ।।
Often people motivates other people by saying 'you belong somewhere else, not here or there'
Seriously how can someone know where they exactly belong ?
Somebody please teach me 🙏