Top Tweets for #IamWithGKC


अत्यन्तै खुसिको खबर!
आफ्नो गृह जिल्ला जुम्लामा पनि अब एमबीबीएस (MBBS) पढाइ हुने भएको छ! यसका निम्ति आफ्नो ज्यानको बाजी थापेर लड्नुहुने आदरणीय डा. गोविन्द केसि लाई हार्दिक नमन् गर्न चाहान्छु🙏
#iamwithgkc
https://t.co/8Gv4INSwZz
@Himal2024 पैसा हुने नेपालीले पैसा तिर्ने merit list मा आएर पैसा तिरेर नेपालका सरकारी मेडीकल कलेजमा मेडीकल पढ्छु भन्दा पढ्न नपाउने कस्तो बन्देज हो | #iamwithgkc !!
कुलपति तथा उपकुलपतिकै निर्देशनमा नियम विपरित सम्बन्धन प्रकृया अगाडि बढाईनु आर्थिक लाभभन्दा अरु कुन उद्देश्यले हुन सक्ला र ?
#IAmWithGKC
@Online_khabar डा. केसीको यो निर्णय साह्रै नै मिठो । सरकार, त्यो पैसाले आफ्नो भत्किएको मगजको उपचार गर ! #iamwithgkc
‘जनता मारेर सर्प किन पाल्यो’ सरकारले भनेको त ‘डा केसी’ जस्ता जनता मर्न दिनु हुँदैन , सरल, सुलभ र स्तरिय सेवा सबै नागरिकलाई पुर्याउन स्वास्थ्य क्षेत्रमा सुधार गर्नु पर्छ भनेर माग राख्ने सत्याग्रही लाई ‘डस्न’ पो रहेछ ।
#IamWithGKC
#SaveDrKC
सत्यको आग्रहमा कतिन्जेल मौन ?
होसियार सरकार अनि तिनका मतियार, तिम्रो मौनता माथी अब म जस्तै हरेक युवाहरु एक भएर धावा बोल्दैछौं ।
#iamwithgkc

राजनैतिक हिसाबले कुन समय सत्याग्रहका लागि उपयुक्त हो थाहा भएन तर सत्ताको नशाले लठ्ठीएर उद्दण्ड,बहिरो सरकार निदाएका बेला,आफ्नो बुढो शरीरलाई अरू कष्ठ दिएर, मातिएको सरकार ब्यूँझदा खुशी हुने अवस्था आउन नदिनुहोस् केसी सर , देश र समाजलाई तपाईको धेरै आवश्यकता छ!
#IamWithGKC
#SaveDrKC
कोरोना महामारीले हाम्रो स्वास्थ्य व्यवस्था कति कमजोर छ भनेर यथेष्ट प्रमाणित गरिसकोको अवस्थामा,यसलाई सुधार गर्ने,व्यवस्थित बनाउँदै नागरिकको सुलभ,स्तरिय स्वास्थ्यसेवा पाउने अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएकोले डा केसीको मागलाई सम्बोधन गर्नुको विकल्प छैन।
#IamWithGKC
डा. गोविन्द केसीले मेडिकल शिक्षा क्षेत्र सुधारका लागि भन्दै विभिन्न माग राखेर अनशन बसेको आज सोह्रौँ दिन हो। यो उनको १९ औँ अनशन हो। डा. केसीले बारम्बार अनशन बस्न नपर्ने स्थिति बनाउन कसले के गर्नुपर्ला? कृपया आफ्नो धारणा राख्नुहोस्।

@RaameshKoirala समाजवाद र साम्यवाद वाद मे। पहिलो प्राथमिकता gkc । उनको आग्रह सुनौँ र मनन गरौँ । उनी जस्ता युगौँ युगमा विरलै भेटिने `सादगी सत्याग्रही डाक्टर´ को जीवन रक्षा गरौँ ।#IamwithGKC
डा गोविन्द केसीको १९ औँ सत्याग्रहको आज १६ औँ दिन
उहाँका मागहरू तथा डा केसीको जीवनरक्षाको माग गर्दै माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन, साँझ ५ बजेबाट !
#IamWithGKC

डा गोविन्द केसीको १९ औँ सत्याग्रहको आज १६ औँ दिन !
#IamWithGKC #WeAreWithGKC
तपाईं पनि जहाँ हुनुहुन्छ त्यहीँबाट उहाँका माग तथा जीवनरक्षाको लागि बोल्नुहोस् है !

#IamWithGKC
तपाईं पनि जहाँ हुनुहुन्छ त्यहीँबाट बोल्नुहोस् है !

डा गोविन्द केसीको सत्याग्रहको आज १५ औँ दिन !
#IamWithGKC #WeAreWithGKC
तपाईं पनि जहाँ हुनुहुन्छ त्यहीँबाट बोल्नुहोस् है !

डा गोविन्द केसीको सत्याग्रहको आज १४ औँ दिन !
#IamWithGKC
तपाईं पनि जहाँ हुनुहुन्छ त्यहीँबाट बोल्नुहोस् है !
Most Popular Users

Elon Musk 
@elonmusk
241.5M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.3M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.5M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.5M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.7M followers


















