बाइक चढ्यो, ��िप्परले अचार बनाउछ।
गाडि चढ्यो, त्रिशुलीको माछा रमाउछ।
प्लेनले त सुकुटी नै बनाउने रैछ झन,
त्यै भएर यो ज्यान सुतेरै दिन कटाउछ।
#केही_गरेर_पनि_सुख_छैन_यो_ज्यानलाई 😉😉
छ बर्ष आमाबुबाको खुसी अनी आफ्नो भविष्य बनाउन ���डा मेहनत गरेर फर्किएको छोरोलाई स्वागत गर्न फुलमाला अनी अविर समाएर बसेको ति हातले एक्कासी छोरोको दागबत्ति दिनुपर्दा के बित्यो होला?
"अङ्ग्रेजी" , नेपाली जस्तै एक भाषा हो र अङ्ग्रेजी बोल्न जान्ने हरु मात्र ट्यालेन्ट हुन्छन भन्नेहरु मुर्ख को प्रमाणपत्र नपायक��� मुर्खहरु हुन झै लाग्छ !
"एयरपोर्ट बाट छाेराे उडाएर थानकाेट जान गाडी चढेकाे उता छाेराे पुगेर फुन गरिसक्याे अाँफु घर पुग्न पाकाे हैन सवारी जामले गर्दा " भन्दै थिए अँकल 😂😂
नेपालाकाे सवारी बेलाएती माहारानी काे भन्दा चर्काे ताेरीलाउरे हरुकाे 😂😂😂