बाइक चढ्यो, टिप्परले अचार बनाउछ।
गाडि चढ्यो, त्रिशुलीको माछा रमाउछ।
प्लेनले त सुकुटी नै बनाउने रैछ झन,
त्यै भएर यो ज्यान सुतेरै दिन कटाउछ।
#केही_गरेर_पनि_सुख_छैन_यो_ज्यानलाई 😉😉
छ बर्ष आमाबुबाको खुसी अनी आफ्नो भविष्य बनाउन कडा मेहनत गरेर फर्किएको छोरोलाई स्वागत गर्न फुलमाला अनी अविर समाएर बसेको ति हातले एक्कासी छोरोको दागबत्ति दिनुपर्दा के बित्यो होला?
"एयरपोर्ट बाट छाेराे उडाएर थानकाेट जान गाडी चढेकाे उता छाेराे पुगेर फुन गरिसक्याे अाँफु घर पुग्न पाकाे हैन सवारी जामले गर्दा " भन्दै थिए अँकल 😂😂
नेपालाकाे सवारी बेलाएती माहारानी काे भन्दा चर्काे ताेरीलाउरे हरुकाे 😂😂😂