आजको उदार लोकतान्त्रिक धारका प्र��ेता नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन !
देशको प्रधानमन्त्री लाई मार्न तयार छु भन्ने नरोत्तम वैद्यको अभिव्यक्ति खेदजनक छ। जनताको जनप्रतिनिधि हो कि हत्यारा हो मानसिक सन्तुलन गुम्यो वा साच्चिकै वैधले योजना अनुरुप बोलेको, गहिरो अ��ुसन्धान सहित कानुनी दायरा मा ल्याउनै पर्छ यो शब्द सामान्य ब्यक्तिले बोलेको हैन!!