मैले यस्तो दुःखद् घडीमा नराम्रो भन्न खोजेको होइन।उज्जल थापा प्रती साहानुभुती र माया जति अहिले सामाजिक संजाल देखाउनु भएकोछनि तो माया चुनावमा देखाउनु भएको भय सायद उहाको देश परिवर्तनगर्ने सपना केही भएनि साकार हुनेथियो र देशले एउटा सच्चा देशभक्ति नेता पाहुनेथियो।#हार्दिक_श्रद्धाञ्जली
आज त फलो फ्राइडे रैछ झकास ले मनाउने सोच मा छु म जस्तै फलो थोरै भयएको ले RT गर्नुस म सबैलाई फलो गछु साथै फलो बडाउन सहयोग गर्ने छु।
@aaku8717 @Rimalhaarry