रोगले प्रधानमन्त्री भन्दैन । ठुलोसानो धनीगरिब पनि भन्दैन । भाइरल इन्फेक्सनले स्वस्थ मान्छेलाई त थला पार्छ ।झन् प्रत्यरोपण गरेकाको त के कुरा ..ज्यानै लिन सक्छ ।उनी रोगी छन् भन्ने सारालाई थाहा छ दै छ समस्या फोक्सो सम्म पुगीसक्दा पनि प्रधानमन्त्री बिरामी छन् भन्न किन यत्रो आइतबार।
एकाबिहानै नोम चोम्स्कीको अन्तर्वार्ता पढियो । यो शताब्दीकै सबैभन्दा निडर र आलोचनात्मक चेत भएका 'पब्लिक इन्टलेक्च्युअल'को यो अन्तर्वार्ता पनि उत्तिकै धारिलो लाग्यो । दिन सार्थक भो । https://t.co/toya2xAIjR
हामिले बानी बिगारिसकेका छौ।
तर अब सचेत बन्नु पर्छ ।
जस्तै उधारणक लागि:-कुनै वाक्य नेपालिमा लेखे(लेख्दा)नेपाली शब्दहरु मात्र प्रायोग गरौ । आयातित शब्द मिसाएर वाक्यलाइ खिचडी बनाउनु भनेको नेपाली भासाको स्तर घटाउनु हो ।गल्ती सुधार गरौ😍😍😍
साथी भनेको एस्तो हुनुपर्छ कि !😊
ओय तेरो साली मन पर्यो मिलाईदेन भन्दा !😉
घर गएर बुडिलाई तेरो बहिनी मरो साथिलाई मिलाउने भए मिला नत्र घरबाट निक्ल���हाल भन्न सक्ने हुनुपर्छ !😁😂😃😂😂😁😄😂😀😀
मस्याङ्ग्रेले स्कुलमा A- for आलेको बुढि
B- for बलेको बुढि
C- for चन्द्रेको बुढि हुँदै
M- for मानेको बुढि
यति सम्म पढेछ र
बाकी Z सम्म पढ्ने अर्को दिन स्कुल गएनछ
पर्सिपल्ट स्कुल मा सर ले मस्याङ्ग्रेलाइ
W- for भनेर सोधेछ
मस्याङ्ग्रेको:यो हुन चै मानेको
बुढि हो तर कस्ले उतानो बनाएछ😂