करिब एक दशक सरकारी विद्यालयमा पढाएका एक शिक्षकले उपदेश दिँदै भने, 'जिन्दगीमा जे बने पनि हुन्छ, तर शिक्षक नबन्नू।'
By @mani_bijaya
https://t.co/R8fXiEWBPW
उद्यमशीलता पढाउने एक उप-प्राध्यापकले व्यंग्यात्मक शैलीमा भनेका थिए, 'नेपालको शिक्षाको लक्ष्य त पूरा भएको छ। हाम्रो शिक्षाले सबैलाई गफ हान्न सिकाएको छ। गफ त सबैले हानेकै छन् नि!'
https://t.co/X61j1gV5bm
महिनावारी हुदा आफ्नै घरका चेलीबेटीलाई भान्सा मन्दिर छुन नदिनेहरुले आज छुवाछूतलाई अन्त्य गर्नुपर्छ भन्दै दलितको न्यायको निम्ति फेसबुक र ट्वीटरभरि कुर्लिरहेका छन्।😠😠
# Feeling sad😓