@KTnepal आपत्तिजनक त तपाईँलाई उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीको हैसियतमा उपलब्ध गराइएको बा १ झ ८२३२ नम्बरको गाडीमा चैँ थिएन? त्यसको दुईबर्षदेखि सवारी कर नतिरेकामा थिएन? मैले आपत्ति जनाउन मिल्छ, त��� तपाईँले मिल्दैन है। अपने गिरेवान में झांकों, चालीस चोर मौजुद है। हस् त नमस्ते!🙏